काठमाडौं महानगरमा बालेनको अग्रता बढाउँदै , केशव स्थापित सिर्जनाभन्दा पछि परे

11.3k Shares

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता अझै फराकिलो बनाउनु भएको छ ।

काठमाडौं महानगरको प्रमुखमा अहिलेसम्म १ लाख ९ हजार ५ सय ३७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार शाहले १६ हजार ९ सय ३४ मतको अग्रता लिनुभएको छ ।


बालेन शाहले ३९ हजार ६ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २२ हजार ७२ मतसतिह दोस्रो स्थानमा उक्लिनुभएको छ । नेकपा एमालेका केशव स्थापित २१ हजार ५७१ मतसहित तेस्रो स्थानमा झर्नुभएको छ । स्थापित सिंहभन्दा ५०१ मतले पछि पर्नु भएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार