काठमाडौं महानगरपालिका वडा नम्बर–७ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ।
काठमाडौं–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विमलकुमार होडा दुई हजार ८६७ मतका साथ निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार कृष्णमणि भट्टराईले दुई ८१६ मत पाएका छन् ।
सदस्यहरूमा पनि सबै कांग्रेस उमेदवार निर्वाचित भएका छन्।