कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै ,कारण यस्तो

20.2k Shares
सम्बन्धित पार्टी

नेपाली कांग्रेसको आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको जनाएको छ ।


पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कार्यालयका मुख्य सचिव डाक्टर कृष्ण पौडेलले जानकारी दिए ।

पार्टीका प्रवक्ता प्रकाशशरण महतको उपस्थितिमा हुने पत्रकार सम्मेलनमा आगामी कार्यक्रम र योजनाका बारेमा समेत जानकारी दिइने उनको भनाई छ ।

ताजा अपडेट
सम्बन्धित समाचार