बालेनले कटाए ४५ हजार भन्दा बढी मत , सिंहलाई पछ्याउदैँ स्थापित

14.3k Shares

 काठमाडौं महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले ४५ हजार मत कटाएका छन्।

जारी मतगणनाको पछिल्लो परिणाम अनुसार साहले ४५ हजार ९८२ मत ल्याएका छन्।


दोस्रो स्थानमा रहेकी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २७ हजार ४२३ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २६ हजार ४५४ मत प्राप्त गरेका छन्।

अहिलेसम्म १ लाख ३४ हजार ८७ मत गणना भइसकेको छ भने अब ५७ हजार ९९ मत गन्न बाँकी छ।

ताजा अपडेट
सम्बन्धित समाचार