काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना महामारी नियन्त्रण गर्नदेखि लिएर अतिक्रमित भूमि फिर्ता लिन सरकार पूर्णरूपमा असफल भएको बताएका छन्।
उनले भ्रष्टाचार नियन्त्रण गर्न, धर्मपरिवर्तन नियन्त्रण गर्न र रोजगारी सिर्जना गर्न पनि सरकार पूर्ण रुपमा असफल भएकाे टिप्पणी गर्दै प्रधानमन्त्री ओलीलाई निन्द्राबाट ब्युँझिन आग्रह गरेका छन्।
उनले ट्विटरमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै लेखेका छन्, ‘म तपाईंको शुभचिन्तक हुँ,त्यसैले भन्छु- plz wake up,act fast before it’s too late
कोरोना महामारी नियन्त्रण गर्न,
— Kamal Thapa (@KTnepal) October 5, 2020
भ्रष्टाचार नियन्त्रण गर्न,
धर्मपरिवर्तन नियन्त्रण गर्न,
रोजगारी सिर्जना गर्न,
भारतसँग वार्तागरी अतिक्रमित भूमि फिर्तालिन सरकार पूर्णरूपमा असफल भएको छ।
प्रम @kpsharmaoli म तपाईंको शुभचिन्तक हुं,त्यसैले भन्छु- plz wake up,act fast before it's too late pic.twitter.com/nzTElDcXzE