वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको ताज (मुकुट) लगाइ दिएका छन् ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एंव प्रतिनिधीसभा सदस्य (सांसद) प्रदीप यादवले चाँदीको ताज लगाइ दिएका हुन् ।
राजेशमान, मेयरमा निर्वाचित भएपछि सबै भन्दा पहिले सांसद यादवलाई भेट्न उनको निवासमा पुगेका थिए । सोहि समय सिंहलाइ सांसद यादवले चाँदीको ताज लगाईदिएका हुन् ।
सत्तागठबन्धनबाट जसपाका उम्मेदवार बनेका सिंहलाई मेयरमा जिताउन सांसद यादवले मुख्य भूमिका निर्वाह गरेका छन् ।