स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष नभएको अध्यक्ष ओलीको भनाई

12.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन ।  संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले यस्तो बर्ताका हुन । 


सत्तापक्षको धाँधलीले गर्दा १४ दिनसम्म पनि परिणाम आउन नसकेको उनको भनाइ थियो । गठबन्धनले बुथ कब्जा गरेको ठाउँमा पनि प्रहरी निरीह भएर भएर बसेको उनको भनाइ छ ।

देशका कुनै पनि स्थानमा प्रतिपक्षका कारण चुनाव स्थगित नभएको ओलीले दाबी गरेका छन । 

ताजा अपडेट
सम्बन्धित समाचार