मेयर बालेनकी श्रीमतीले बधाई दिदै भनिन् : "घरभित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिल्यै हार हुँदैन"

15.6k Shares

काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि बालेन साहकी श्रीमति सविना काफ्लेले शुभकामना दिएकी छन् ।

बधाई दिनेको यो भीडमा एउटा उनको बधाईले धेरैजनाको ध्यानाकर्षण गरेको छ । बालेनले उम्मेदवारी दिएलगत्तै मिडियाको आकर्षणमा परेकी सबिनाको अहिलेको चर्चा पनि चलिरहेको छ । 


‘घरभित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिल्यै पनि हार हुँदैन,’ उनले भनेकी छन्, ‘म तिमीलाई कहिल्यै हार्न दिने छैन र मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ ।’

उनले अगाडि लेख्छिन्, ‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौं र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचिालिएको छ ।’

ताजा अपडेट
सम्बन्धित समाचार