आज मन्त्रिपरिषदको बैठक बस्दै

8.8k Shares

 आज मध्याह्न १२ बजे मन्त्रिपरिषदको बैठक बस्दै छ ।

आज बस्ने बैठकले आर्थिक वर्ष २०७९/८० को बजेटबारे निर्णय गर्ने छ ।


आज अपराह्न ४ बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले २०७९–८० को अनुमानित आय–व्ययको विवरण ९बजेट० प्रस्तुत गर्ने छन् ।

आगामी निर्वाचन लक्षित हुने बजेटमा ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी–व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब–भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम समेटिने तयारी छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार