आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्‌ बैठकबाट स्वीकृत

15.7k Shares

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्‌ बैठकले संसदमा प्रस्तुत हुने आगामी बजेटलाई स्वीकृत गरेको अर्थमन्त्री जनार्दन शर्माको सचिवालयले जनाएको छ।

आजै चार बजे अर्थमन्त्री शर्माले संसदमा करिब १७ खर्बको बजेट प्रस्तुत गर्दैछन्।

बजेटमा कर्मचारीको तलब वृद्धि, सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नेलगायत विषय उल्लेख छ।

ताजा अपडेट
सम्बन्धित समाचार