आर्थिक वर्ष २०७९/८० काे बजेट भाषण सुरु

14.3k Shares

आउँदो आर्थिक वर्ष २०७९/ ८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट भाषण सुरु भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गरिरहेका छन । उनले  आउँदो आर्थिक वर्षको बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट आर्थिक स्थिरतातर्फ र बञ्चिकरणबाट समावेशितार्फत केन्द्रित गरेको जानकारी दिएका छन । 

ताजा अपडेट
सम्बन्धित समाचार