नवनिर्वाचित मेयर उपमेयर सुनीताको शपथ कार्यक्रम सुरु

16.1k Shares

काठमाडौं महानगरपालिकाकानवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनीता डंगोलको शपथ कार्यक्रम सुरु भएको छ  ।  

मुख्य निर्वाचन अधिकृतले आज  महानगर प्रमुखमा निर्वाचित बालेन्द्र साह (बालेन)लाई शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि प्रमुख साहले वडाध्यक्ष र वडा सदस्य जनप्रतिनिधिहरूलाई शपथ गराउनेछन्

।
राष्ट्रिय सभागृहमा हुने शपथपछि आजै प्रमुख साह र उपप्रमुख सुनीता डंगोलले कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार