आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै

9.2k Shares

प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । आज  बिहान  बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने जनाइएको छ ।


अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गरेका थिए ।

उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले जेठ १७, १८ र १९ गतेको दिन तोकेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार