राष्ट्रपति स्वास्थ्यबारे बुझ्न खनाल निवास डल्लु जाँदै

10.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका वरिष्ठ नेता झलनाख खनाललाई भेट्न खनाल निवास डल्लु जाँदै हुनुहुन्छ ।

खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति भण्डारी डल्लु जान लाग्नु भएको हो । एमालेको आन्तरिक विवाद चर्किरहेका बेला राष्ट्रपति डल्लु जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

खनालको सचिवालयले राष्ट्रपति भण्डारी खनालको स्वास्थ्यबारे बुझ्न आउन लाग्नु भएको जनाएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार