राप्रपा नेपाल बागमती प्रदेश अध्यक्षमा माधव खत्री

14.1k Shares

राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षमा माधव खत्री चयन भएका छन्। 

हेटौंडामा जारी बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई दिएको हो। 

पार्टी अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाईसहित शुभकामना दिएका छन्। प्रदेश अध्यक्षको जिम्मेवारी पाएका खत्री पार्टीको भक्तपुर जिल्ला अध्यक्ष थिए। 

ताजा अपडेट
सम्बन्धित समाचार