माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ अगाडी बढ्न प्रचण्डको निर्देशन

13.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन कर्णाली प्रदेशका निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौंमा आएका पालिकाका अध्यक्ष –उपाध्यक्ष तथा प्रमुख–उपप्रमुखहरु आज पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारस्थित निवासमा पुगेका थिए ।


भेटघाटको क्रममा अध्यक्ष प्रचण्डले कर्णालीमा स्थानीय चुनावको परिणाम माओवादीले अपेक्षा गरे अनुसारको नभएको भन्दै आगामी दिनमा पहिलो पार्टी बनाउन आजैदेखि योजनावद्ध रुपमा लाग्न निर्देशन दिएका हुन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार