सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

15k Shares

सुदूरपश्चिम प्रदेश सरकारले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ ।

आइतबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।


बैठकमा मधेस प्रदेशका प्रमुख देवराज जोशीले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।

ताजा अपडेट
सम्बन्धित समाचार