नेकपा एमाले खनाल–नेपाल समूहको भेला सुरु

11.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  नेकपा एमाले खनाल–नेपाल समूहको भेला काठमाडौं जिल्लाको  बुद्धनगर पार्टी प्यालेसमा सुरु भएको छ ।

 

यस भेलामा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालले सम्बोधन गर्ने बताइएको छ । उक्त समूहले समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ ।

 

देशव्यापी रुपमा अलग संरचना बनाउने तयारी गरेको खनाल–नेपाल समूहले आज काठमाडौंमा कमिटी घोषणा गर्दै छ । 

ताजा अपडेट
सम्बन्धित समाचार