एमालेबाट निस्कासित मिश्र पत्नी कवितासहित कांग्रेसमा प्रवेश

11.7k Shares

नेकपा एमालेका नेता खेम मिश्र पत्नीसहित नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गाउँपालिका अध्यक्षमा बागी उम्मेदवार बनेका मिश्रलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् ।

एमालेले बागी उम्मेदवारी दिएपछि निष्कासन गरेका ओखलढुंगाको चम्पादेवी गाउँपालिका कमिटीका पूर्व अध्यक्ष समेत रहेका मिश्र र उनकी श्रीमती कविता रामहरि खतिवडाको पहलमा काँगेस प्रबेश गरेका हुन् ।

गएको स्थानीय तह निर्वाचनमा मिश्रले टिकट नपाएपछि खरायो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार