लोसपाले प्रधानमन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र, के छ ११ बुँदे ज्ञापनपत्रमा ?

10.8k Shares

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ । 

लोसपाले थरुहट आन्दोलन र मधेस आन्दोलनका क्रममा कैद सजाय भोगिरहेका र रेशम चौधरीको रिहाइ लगायतका माग राखेको हो । 

त्यस्तै, उसले वर्षे बालीको सन्दर्भमा मलखादको व्यवस्था मिलाउन पनि सुझाएको छ । कालोबजारी र महँगी नियन्त्रण अविलम्ब गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

ताजा अपडेट
सम्बन्धित समाचार