बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक बस्दै

10.5k Shares

संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ ।

बिहान ११ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकहरुमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जानकारी दिएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार