बन्चरेडाँडामा फोहोर विसर्जन गर्न आज पनि स्थानीयले गरे अवरोध

12.3k Shares

बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि स्थानीयले अवरोध गरेका छन् ।

महानगरपालिकाका सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठका अनुसार स्थानीयले आज पनि फोहोर फाल्न रोकेका हुन् ।


स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । त्यसपछि फोहोर विसर्जन गर्न प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रहरीले धरपकड गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार