नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै

8.6k Shares
सम्बन्धित पार्टी

नेकपा (एमाले)को केन्द्रीय कार्यालय बैठक आइतबार बस्दै छ ।

नेता विष्णु रिजालका अनुसार आइतबार दिउँसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । महासचिवको अध्यक्षमा बस्ने केन्द्रीय कार्यालय बैठकमा उपमहासचिव र सचिव सदस्य रहेका छन् ।

बैठकको अध्यक्षता महासचिव शंकर पोखरेलले गर्ने छन् । च्यासलमा बस्ने बैठकले सोमबार बस्ने भनिएको केन्द्रीय सचिवालय बैठकको कार्यसूची निर्धारण गर्ने नेता रिजालको भनाइ छ।

ताजा अपडेट
सम्बन्धित समाचार