एमालेको केन्द्रीय कार्यालय बैठक सुरु

10k Shares
सम्बन्धित पार्टी

 नेकपा (एमाले) को केन्द्रीय कार्यालयको बैठक सुरु भएको छ । महासचिवको अध्यक्षतामा उपमहासचिव र सचिवहरू सदस्य रहने बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको हो । 

बैठकले केन्द्रीय सचिवालयको बैठकका कार्यसूचीहरू निर्धारण गर्ने पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार सचिवालय बैठक सोमबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्नेछ ।

ताजा अपडेट
सम्बन्धित समाचार