परराष्ट्र नीतिबारेको छलफलमा परराष्ट्र मन्त्री खड्का नै अनुपस्थित

10.5k Shares

परराष्ट्र नीति बारेको छलफलमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री नारायण खड्का अनुपस्थित भएका छन् ।

समितिले आज बिहान छलफलका लागि मन्त्री खड्कालाई बोलाएको थियो । तर अन्तिम समयमा मन्त्रीले आफू बजेटमाथि उठेका जवाफ दिने तयारीमा रहेको भन्दै उपस्थित हुन असमर्थ रहेको जानकारी गराएको सभापति पबित्रा निरौला खरेलले जानकारी गराइन् ।


मन्त्री नभए पनि छलफल गर्न उनले समितिका सदस्यहरुलाई आग्रह गरिन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार