पेट्रोलियम पदार्थको मूल्यबृद्धी रोक्ने सरकारको योजना के छ? : अध्यक्ष लिङ्देन

13.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङदेनले पेट्रोलियम पदार्थको मूल्यबृद्धी रोक्ने सरकारको योजना माग गरेका छन्।


संसदमा बोल्दै लिङदेनले पेट्रोलियम पदार्थको मूल्यबृद्धी रोक्ने सरकारको योजना के छरु भन्दै सरकारसंग जवाफ माग गरेका हुन्।

उनले भने, ‘इन्धनमा अत्याधिक कर लगाइएको छ। सरकारको ध्यान यसतर्फ किन ध्यान जान सकेको छैन।’

ताजा अपडेट
सम्बन्धित समाचार