म नेकपा एमालेमा प्रवेश हल्ला झुट हो : प्रेम आले

31.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

 संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आफू नेकपा एमालेमा प्रवेश हल्ला झुट भएको बताएका छन् ।

पछिल्लो समय आले एमालेमै फर्किने चर्चा चल्दै आएको छ । मन्त्री आलेले  भने, “म एमाले प्रवेश गर्ने कुरा शतप्रतिशत झुटो हो । मेरो भनाइ यही हो ।” आले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागीमन्त्री हुन् । सो पार्टीले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

आले पछिल्लो समय अश्लील गालीका कारण विवादित बन्दै आएका छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार