लोसपा र लोक दलबीच आज पार्टी एकीकरण हुने

23.8k Shares
सम्बन्धित पार्टी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)  र लोक दलबीच आज पार्टी एकीकरण हुने भएको छ ।

काठमाडौंको बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा एकीकरण घोषणा कार्यक्रम आयोजना गरिएको छ । दिउँसो साढे २ बजे पार्टी एकता कार्यक्रम हुने लोसपा केन्द्रीय कार्यालयका सचिव रंजित झाले जानकारी दिए ।

ताजा अपडेट
सम्बन्धित समाचार