आईजीपी नियुक्तिविरुद्ध रिटमा आज सुनुवाइ , के फैसला हुन्छ ?

8.9k Shares

नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजीपी)  मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयबिरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सोमबार सुनुवाई हुँदैछ । असार ५ गते सुनुवाई भएको मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलसामा सुनुवाई भइरहेको छ । सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयबिरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई सुरु भएको थियो ।

आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी पोखरेलले २०७९ वैशाख १९ सर्वोच्चमा रिट दायर गरेका थिए । 

ताजा अपडेट
सम्बन्धित समाचार