नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद्को बैठक सुरु भएको छ । परिषद् बैठकमा देशभरबाट सहभागीहरू आए पनि हिजोदेखि मन्त्री पद गुमाएकाहरू भने सहभागी भएका छैनन् ।
यता, नवनियुक्त मन्त्रीहरू पनि शपथ र कार्यभार ग्रहण गर्ने कार्यक्रमका कारण केन्द्रीय परिषद्मा सहभागी भएका छैनन्