एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकको बन्दसत्र सुरु हुँदै

13.9k Shares
सम्बन्धित पार्टी

 सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय परिषद् बैठकको बन्दसत्र आज सुरु हुँदै छ । केन्द्रीय परिषद्को बैठक सोमबारदेखि जारी छ ।

आजको बैठकबाट अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठ लामो प्रतिवेदनलाई पारित गर्ने तयारी छ ।

अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि पार्टीको आउँदो कार्ययोजनासम्म समेटिएको बताइएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार