कांग्रेसको केन्द्रीय समितिको बैठक ३० गतेका लागि सारियो

9.1k Shares
सम्बन्धित पार्टी

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक तीन दिन पछाडि सरेको छ । भोलि शुक्रबारका लागि बोलाइएको बैठक  चैत ३० गते २ बजेका लागि सारिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारेमा छलफलका लागि बोलाइएको उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुलाई बोलाइएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार