कांग्रेसका नेता डा. कोइराला पक्षका नेताहरुको बैठक आज पनि जारी

13.4k Shares
सम्बन्धित पार्टी

नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला पक्षका नेताहरुको बैठक आज पनि जारी हुने भएको छ । आजको बैठक दिउँसो २ बजे अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा बस्ने छ ।

आजको बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीले विचार राख्ने सो पार्टीका नेताहरुले बताएका छन् । बिहीबारको बैठकमा भ्रातृ संस्थाका पूर्वपदाधिकारीले धारणा राखेका थिए । उनीहरुले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधान र विधिसम्मत रुपमा चलाउन नसकेको बताएका थिए ।

देउवाले निर्णयमा एकलौटी गर्ने गरेको भन्दै उनीहरुले आफूहरुलाई बेवास्ता गर्दै गए प्रतिवाद गर्ने चेतावनी दिएका थिए । 

ताजा अपडेट
सम्बन्धित समाचार