सांसदबाट हटाइएका चार मन्त्रीले लिए सपथ

14.7k Shares
सम्बन्धित पार्टी

काठमाडौंः माओवादी केन्द्रले सांसदबाट हटाएका चार मन्त्रीले लिए पुनस् सपथ लिएका छन् । पार्टीले सांसदबाट हटाएपछि मन्त्रि पदमुक्त भएका चार जना पूर्व माओवादी नेतालाई जिम्मेवारीमा कायम रहन शुक्रबार पुनस् सपथ खुवाइएको हो

प्रधानमन्त्रीले मन्त्रीमा पुन नियुक्त गरेका ती चारै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा संविधानको धारा ७८ ‘१’ अनुसार शपथ ग्रहण गराएकी हुन्।

सपथ गराइएका मन्त्रिहरुमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरी रहेका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार