संसद बैठकलाई संबोधन गर्दै एमाले अध्यक्ष ओली

9.7k Shares

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसद बैठकलाई संबोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई ओलीले संबोधन गर्ने भएका हुन् । 

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले आजको बैठकमा समसामयिक विषय, बजेट, स्टेट पार्टनरशिप कार्यक्रम ९एसपीपी०बारे धारणा राख्ने एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।  

ताजा अपडेट
सम्बन्धित समाचार