अर्थमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

13.7k Shares
सम्बन्धित राजनीतिज्ञ
यो पनि

अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले हनुमानस्थानमा विरोध प्रदर्शन गरेको छ ।

आज दिउँसो जुलुससहित पुगेका युवा संघ कार्यकर्ताहरुले सिंहदरवार नजिक रहेको हनुमानस्थानमा भेला भएर प्रदर्शन गरेका हुन् ।


प्रदर्शनमा सहभागीहरुले ‘सीसीटीभी फुटेज खाने अर्थपूर्ण मुसा, जनार्दन की धनार्जन रु जुगाँ कालो मन, देश डुबाउने मै हो भन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

ताजा अपडेट
सम्बन्धित समाचार