अर्थमन्त्री जनार्दन शर्माद्वारा पदबाट राजीनामा

8.6k Shares
सम्बन्धित राजनीतिज्ञ

 अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्।

शर्मामाथि राजीनामाको चौतर्फी दबाब बढेपछि बुुधबार संसदमा आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका हुन्।


उनीमाथि बजेटबारे अनधिकृत व्यक्तिको प्रवेशमा करका दर हेरफेर गराएको विषय छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको छ। 

ताजा अपडेट
सम्बन्धित समाचार