माओवादी केन्द्रले गठन गर्‍यो १२५ सदस्यीय पोलिटब्युरो

12.2k Shares
सम्बन्धित पार्टी

 नेकपा (माओवादी केन्द्र) ले १२५ जनाको पोलिटब्युरो गठन गरेको छ।

आज बसेको केन्द्रीय कमिटिको बैठमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरो सदस्यहरुको नाम घोषणा गरेका हुन्।


प्रचण्डले घोषणा गरेको पोलिटब्युरोमा ओम शर्मा, बसन्त घर्ती, राजन दाहाल, विमला सुवेदी, निर्मल बराल, कृष्ण केसी, श्याम श्रेष्ठ, खिमलाल देवकोटालगायत रहेका छन्।

यसअघि, बैठकमा उठेका प्रश्नको प्रचण्डले जवाफ दिएका थिए। ‍साथै, प्रचण्डले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पास भएको छ। 

ताजा अपडेट
सम्बन्धित समाचार