नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

21.4k Shares
सम्बन्धित पार्टी

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो। स्थानीय निर्वाचनपछि बसेको बैठकमा चुनावको समीक्षा हुने कार्यसूची छ ।

साथै बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी रणनीतिबारे पनि बैठकमा छलफल हुने  कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैठकमा पुगेका पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । उनीविरुद्ध शेखर कोइराला पक्षका युवा विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन्। 

ताजा अपडेट
सम्बन्धित समाचार