कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै , के आज सकेला बैठक ?

11.2k Shares
सम्बन्धित पार्टी

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

केन्द्रीय सदस्य तथा पदाधिकारीले धारणा राखिसकेपछि सोको निर्णय सुनाउनको लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको निर्णयका बारेमा गृहकार्य सम्पन्न गरे पछि आज बस्ने बैठकमा निर्णय सुनाउन लागिएको हो । 

ताजा अपडेट
सम्बन्धित समाचार