एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

8.3k Shares

 नेकपा (एकीकृत समाजवादी)ले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो । 

समाजवादीले आज अर्पण व्याङक्वेट बानेश्वरमा प्रशिक्षण दिने जनाएको छ ।  

अन्य दलले आफ्नो पार्टीबाट स्थानीय तह निर्वाचनमा निर्वाचित प्रतिनिधिलाई प्रशिक्षण दिइसकेका छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार