प्रदेश १ को नाम लिम्बुवान-किरात राख्नुपर्ने माग गर्दै प्रदर्शन

10.8k Shares

विभिन्न पहिचानवादी संगठनहरुले प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

बिहीबार ती संगठनले विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा पहिचानवादी विभिन्न ३० संगठनका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।  प्रदेश १ को नामकरणको विषय अहिले पेचिलो बन्दै गएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार