नागरिकता विधेयक विरुद्ध विरोध प्रदर्शन गर्ने

22.6k Shares

 साना पाँच कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयक विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् ।

विरोध प्रदर्शन गर्ने साना पाँच कम्युनिस्ट पार्टीमा नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत छन् ।


उनीहरुले अहिले १२ बजे नयाँ बानेश्वरमा विरोधको कार्यक्रम राखेका छन् ।

गृहमन्त्री बालकृष्ण खाणले आज प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई निर्णयार्थ पेश गर्दै हुनुहुन्छ ।

ताजा अपडेट
सम्बन्धित समाचार