किन बेलायत गए अध्यक्ष कमल थापा ?

12.5k Shares
सम्बन्धित राजनीतिज्ञ

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन्।

बेलायत तर्फ जाने क्रममा थापा शनिबार कतार एयरवेजको विमानबाट दोहा गएका हुन्। करिब दुई साता बेलायत रहने थापाको यो भ्रमण नीजि भ्रमण भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। 

बेलायत रहदा नेपाली समुदायका ब्यक्तीहरुसङ्ग भेटघाट हुन सक्ने बताइएको छ भने भ्रमणमा थापासङ्ग उनकी श्रीमती प्रलिता थापा पनि बेलायत गएकी छन्। 

ताजा अपडेट
सम्बन्धित समाचार