सशस्त्रका २३८ डिएसपीको सरुवा (सूचीसहित)

13.7k Shares

सशस्त्र प्रहरीका २३८  नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले एकैपटक २३८ जनाको सरुवा गरेको हो। 

साउन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी २३८ जना डीएसपीको सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ।

हेर्नुहोस् सूची 

">

ताजा अपडेट
सम्बन्धित समाचार