निर्वाचनपछि एकीकृत समाजवादी महत्वपूर्ण शक्तिका रुपमा आउने झलनाथ खनालको भनाई

17.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडाैंः नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी १ सय ६५ संघीय र ३ सय ३० प्रादेशिक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन सक्षम रहेको बताएका छन् ।

पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँडका लागि आधारहरु तय भइरहेको पनि खनालले बताएका छन् । बहसमा बोल्दै, मुलुकलाई समाजवादतर्फ लाने पार्टीका पक्षमा चुनावी परिणाम आउने ठोकुवा पनि खनालले गरे ।


सैद्धान्तिक एकरुपता भएका पार्टीहरुबीच साझा घोषणापत्र र चुनाव चिह्न लिएर जानेबारेमा पनि छलफल चलिरहेको खनालको भनाई छ । 

ताजा अपडेट
सम्बन्धित समाचार