प्रधानमन्त्रीको आह्वानमा आज किन सर्वदलीय बैठक बस्दै ? यस्तो छ कारण

12.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  आज (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । 

आज बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्न लागेको हो ।  कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको छ ।


बैठकमा कोभिड–१९ को संक्रमण र प्रतिनिधि सभाको चालु अधिवेशनका बारेमा छलफल हुने भएको छ । 

 

ताजा अपडेट
सम्बन्धित समाचार