गोकुल बास्कोटाले गठबन्धनलाई दिए यस्तो व्यंग्य

11.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडाैंः नेकपा कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य गोकुल प्रसाद बास्कोटाले नाग पञ्चमीको दिन जनताले पाँच टाउकेलाई लखेटी सकेको बताएका छन् ।

बास्कोटाले प्रतिनिधि सभामा पाँच दलिय गठबन्धनलाई संकेत गर्दै नाग पञ्चमीको दिन जनताले पाँच टाउकेलाई लखेटी सकेको बताएका हुन् ।

ओली सरकारको पालामा सञ्चार र सूचना प्रविधि मन्त्री समेत रहेको उनले पाँच पटक प्रधानमन्त्री बनि सकेका शेर बहादुर देउवा र सत्ताधारी पाँच दलिय गठबन्धनलाई पाँच मुन्टेलाई लखेटी सकेको भन्दै व्यंग्य गरेका छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार