नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्दै 

13.3k Shares
सम्बन्धित पार्टी

नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ ।

यस बैठकमा सबै सदस्यहरुलाई अनिवार्य उपस्थित हुन पार्टीका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले ह्विप जारी गरेका छन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार