माओवादी केन्द्रको स्थायी कमिटी बैठक किन भयो स्थगित ? यस्तो छ कारण

9.1k Shares
सम्बन्धित पार्टी

काठमाडौँ ।  आज दिउँसो बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको थियो । तर सोमबार सरकारले हठात् प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि पछिल्लो परिस्थितिबारे अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले माओवादी केन्द्रले बैठक स्थगित गरेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार